१३ बैशाख २०८१, बिहिबार

प्रहरीका ३४ जना एसपीको सरुवा, को कहाँ सरुवा भए ? (सूचीसहित)


प्रहरी प्रधान कार्यालय

काठमाडौं । नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्रीले ३४ जना प्रहरी उपरीक्षक (एसपी) हरुलाई सरुवा गरेका छन् । आइजीपी क्षेत्रीले आइतबार एसपीहरूको सरुवा गरेका हुन् ।

सूचीअनुसार जिल्ला प्रहरी कार्यालय झापामा विश्वमणि पोखरेललाई पठाईएको छ भने झापामा कार्यरत सानुराम भट्टराईको काठमाडौं उपत्यका विशेष सुरक्षा गण त्रिपुरेश्वरमा सरुवा भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहामा अर्जुनप्रसाद तिमिल्सिना, काभ्रेमा चक्रराज जोशी, पाल्पाको इन्चार्जमा जनक बहादुर शाही र बारामा दिलीपसिंह देउवालाई सरुवा गरिएको छ । पूर्वी नवलपरासीमा प्रज्वल महर्जनको सरुवा भएको छ ।

को कहाँ सरुवा भए ?

 



यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !