१२ श्रावण २०८१, शनिबार

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, को कहाँ पुगे ?


प्रहरी प्रधान कार्यालय

काठमाडौँ । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले ४८ जना एसपीको सरुवा गरेको हो ।

प्रहरी महानिरीक्षकको भदौ १५ गतेको निर्णयअनुसार भदौदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सरुवामा १ दर्जनभन्दा बढी जिल्लाका इन्चार्ज फेरिएका छन् । जिल्ला प्रहरी कार्यालय बारामा सुरेश काफ्लेलाई सरुवा गरिएको छ भने जिल्ला प्रहरी कार्यालय सुनसरीमा विपिन रेग्मीलाई पठाइएको छ ।

हेर्नुहोस् प्रहरीका ४८ जना एसपी को कहाँ पुगे ?

प्रहरीका ४८ जना एसपी को कहाँ पुगे
प्रहरीका ४८ जना एसपी को कहाँ पुगे
प्रहरीका ४८ जना एसपी को कहाँ पुगे
प्रहरीका ४८ जना एसपी को कहाँ पुगे
प्रहरीका ४८ जना एसपी को कहाँ पुगे


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !