२३ बैशाख २०८१, आइतबार

Tag: एसईईको  परीक्षा

एसईई परीक्षा : धनुषामा गणित विषयको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत आउट

१२ चैत, धनुषा । एसईईको  परीक्षाको तेश्रो दिन धनुषामा गणित विषयको परीक्षा सुरु हुनासाथ प्रश्नपत्र आउट भएको छ । सबैला नगरपालिकाको फकिरचन्द्र गामी उच्च माबि परीक्षा केन्द्रबाट परीक्षार्थीले सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरेका हुन् । विद्यार्थीहरुले चिट चोर्न भाइवरको मेसेन्जर