२० बैशाख २०८१, बिहिबार

Tag: एमाले नेता

इलाममा एमाले नेतामाथि भएको ढुंगामुडा र आगजनीबारे जानकारी गराउन सरकारलाई रुलिङ

काठमाडौं । कोशी प्रदेश अन्तर्गत इलाममा नेकपा(एमाले) का नेताहरुमाथि आज गरिएको आगजनीको प्रयास र ढुंगामुडाको घटनाको सम्बन्धमा सदनलाई जानकारी गराउन नेपाल सरकारलाई रुलिङ भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा आगामी बजेट माथिको सामान्य छलफल चलिरहेकै बेलामा प्रमुख प्रतिपक्षी दल