२५ बैशाख २०८१, मंगलबार

Tag: एमालेमा प्रवेश गर्दै

पूर्वआइजीपी सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्दै

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्दै छन् । ललितपुरस्थित च्यासलस्थित एमालेको मुख्यालयमा उनलाई बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएका हुन् । खनालले अध्यक्ष ओलीलाई हिजो बुधबार बालकोटमा भेटेका थिए