२२ बैशाख २०८१, शनिबार

Tag: एमालेद्वारा बहिस्कार

देउवाले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार, ओलीले पत्रकार सम्मेलन गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बहिस्कार गर्ने भएको छ । चुनावबारे छलफल गर्नका लागि भनिएपनि स्थानीय तहको निर्वाचन नगर्ने नियतले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने एमालेले बताएको छ । सर्वदलीय बैकठ प्रधानमन्त्रीको