१० जेष्ठ २०८१, बिहिबार

Tag: एमालेको लडाइँ

एमालेको लडाइँ विकास र समृद्धिका विरोधीसँग हो : अध्यक्ष ओली

लुम्बिनी । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको लडाइँ सधैँ प्रतिक्रियावादी, विकास र समृद्धिका विरोधीसँग हुने बताएका छन् । उनले एमाले सरकारबाट हटेपछि विकासका सबै काम रोकिएको भन्दै, “रोप्ने बबुलको रुख खोज्ने स्याउ”, उनले भने, “हामीले