२४ बैशाख २०८१, सोमबार

Tag: एमसीसी छल्दै

संसदमा एमसीसी पेश गर्ने भनिएको कार्यसूची छल्दै अर्थमन्त्री पर्वत पुगेको खुलासा

काठमाडौँ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) छलफलका लागि पेश गरिने कार्यसूची छलेर अर्थमन्त्री जनार्दन शर्मा पर्वतको सदरमुकाम कुस्मा पुगेको खुलासा भएको छ । संघीय संसद सचिवालयले हिजो बुधबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीको दोस्रो