२४ बैशाख २०८१, सोमबार

Tag: एमसीसीको विपक्ष

एकीकृत समाजवादीद्वारा एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले संसद्मा टेबल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । एमसीसी सम्झौता संसदमा टेवुल गरेपछि उत्पन्न चरम विवादको विषयलाई लिएर एकीकृत समाजवादीले बोलाएको सचिवालय