२१ बैशाख २०८१, शुक्रबार

Tag: एमसिसी पारित

५ जना बन्दकर्ता पक्राउ

दाङ । संसदबाट एमसिसी पारित भएको विरोधमा नेत्रविक्रम चन्द, मोहन वैद्य, सिपी गजुरेल, चित्रबहादुर केसी, मोहनविक्रम सिंह, ऋषि कट्टेल, आहुती, कर्णजीत बुढाथोकी नेतृत्वको पार्टीले आज नेपाल बन्द आह्वान गरेका छन् । उक्त पार्टीका ५ जना बन्दकर्ता पक्राउ परेका छन् ।