२४ बैशाख २०८१, सोमबार

Tag: एक व्यक्तिले ढुंगाले हानेर

भक्तपुरमा आपसमा विवाद हुँदा एक व्यक्तिले ढुंगाले हानेर गरे साथीको हत्या

१६ असार, काठमाडौं । भक्तपुरमा आपसमा विवाद हुँदा एक व्यक्तिले ढुंगाले हानेर आफ्नै साथीको हत्या गरेका छन् । दुई साथी वीचमा आपसमा सामान्य भनाभन हुँदा भक्तपुरमा एक व्यक्तिले ढुंगाले हानेर साथीको हत्या गरेको प्रहरीले बताएको छ । काभ्रेको पनौती घर