२४ बैशाख २०८१, सोमबार

Tag: एक्लो सांसद राय

मधेसबाट माओवादीको चुनाव चिह्न जोगाउने एक्लो सांसद राय

जनकपुरधाम । मधेस प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न जोगाउने महेन्द्र राय यादव एक्लो सांसद भएका छन् । माओवादी केन्द्रले मधेस प्रदेशका चार क्षेत्रमा उम्मेदवारी दिएकामा सबै क्षेत्रको परिणाम आउँदा उनीमात्रै निर्वाचित भएका छन् । सर्लाही दुईबाट सत्ता