२२ बैशाख २०८१, शनिबार

Tag: एकसाथ शुुभारम्भ

प्रधानमन्त्री ओलीले आज बालुवाटारबाट १६५ वटा सडकको एकसाथ शुुभारम्भ गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज १६५ वटा सडकको एकैपटक शुभारम्भ गर्दैछन् । १६५ वटै संघीय निर्वाचन क्षेत्रमा १/१ वटा सडकका दरले सडक शुभारम्भ गर्न लागिएको सडक विभागले जानकारी दिएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बिहान ११ बजे