१४ बैशाख २०८१, शुक्रबार

Tag: एकमहिने लिग

मध्यपुरथिमिमा आजदेखि एकमहिने लिग फुटबल प्रतियोगिता सुरु हुँदै

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको आयोजनामा पहिलो पटक आजदेखि एकमहिने मध्यपुरथिमि वडाव्यापी लिग फुटबल प्रतियोगिताको सुरु हुँदैछ । नगरपालिकाले हिजो खेल मैदानमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै मध्यपुर युथ एसोसिएशनको संयोजनमा प्रतियोगिता असोज ८ देखि कात्तिक ७ गतेसम्म सञ्चालन