१८ बैशाख २०८१, मंगलबार

Tag: एकताकाे आह्वान

उपचार गर्न दिल्ली जानुअघि झलनाथले गरे पार्टी एकताकाे आह्वान

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले थप उपचारको लागि भारतको राजधानी नयाँ दिल्ली जानुअघि एक प्रेस वक्तव्य जारी गर्दै पार्टी एकताका लागि आह्वान गरेका छन् । उनले नेकपा एमाले सयौँ शहिदहरुको वलिदान, हजारौं योद्धाहरुको रगत