२० बैशाख २०८१, बिहिबार

Tag: एएफसी एसियन कप

एएफसी एसियन कप छनोट खेलका लागि फुटबल टिमको विदाई

९ चैत, काठमाण्डौ । एएफसी एसियन कप छनोट प्रतियोगिता अन्तर्गत यमनविरुद्धको दोस्रो लेग खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमलाई अखिल नेपाल फुटबल संघ एन्फाले विदाई गरेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आयोजित विदाई कार्यक्रममा एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले खेलाडीलाई