२१ बैशाख २०८१, शुक्रबार

Tag: उम्मेदवार टुंगो

काँग्रेसबाट तनहुँ-१ मा पौडेल, २ मा भण्डारीको उम्मेदवारी टुंगो

डुम्रे । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले दुवै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । शनिबार राति मात्रै कांग्रेसले उम्मेदवार टुंगो लगाएको हो । कांग्रेसले तनहुँ क्षेत्र नं १ मा वरिष्ठ नेता रामचन्द्र