२६ बैशाख २०८१, बुधबार

Tag: उपराष्ट्रपतिको ध्यानाकर्षण

कोरोनाविरुद्धको खोप अभियान तीव्र बनाउन उपराष्ट्रपतिको ध्यानाकर्षण

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरस विरुद्धको खोप अभियानलाई व्यवस्थित रुपमा तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । विश्व शान्तिका अग्रदूत एवं बौद्धधर्मका प्रवर्तक गौतम बुद्धको २५६५ औँ जन्मजयन्ती तथा किरात राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली