१४ बैशाख २०८१, शुक्रबार

Tag: उपजाति छन्द

उपजाति छन्द (इन्द्रवज्राउपेन्द्रवज्राको)

ॐ श्रीपरमात्मने नम : छन्द । छन् शास्त्रमा धन्य अनन्य छन्द सड्.गीतमा छन् कमनीय छन्द । पुराणमा छन् पठनीय छन्द सर्वज्ञमा छन् स्मरणीय छन्द ।। १।। सिलोकमा हून् भजनीय छन्द सत्प्रेममा छन् मननीय छन्द । सद्भावमा छन् रमणीय छन्द संसारमा