१९ बैशाख २०८१, बुधबार

Tag: उद्योग मन्त्री

प्रधानमन्त्री ओलीको पक्षमा किन उभिए गृहमन्त्री थापा र उद्योग मन्त्री भट्ट ?

काठमाडौं । तत्कालिन पूर्वमाओवादी तर्फबाट मन्त्री बनेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग मन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदमको पक्षमा उभिएका छन् । ओलीको संसद विघटन गर्ने कदमप्रति प्रचण्ड-नेपाल पक्षका ७ जना मन्त्रीले राजीनामा दिँदा