१४ बैशाख २०८१, शुक्रबार

Tag: उत्साह पनि

नयाँ मतदातामा कौतुहलता संगै उत्साह पनि

सुदूरपश्चिम । १९ वर्षीया सञ्जिता राना थारू आउने चुनावमा मतदान गर्न आतुर छिन् । गाउँमा मत माग्न आउने उम्मेदवारले सबैसँग सहयोग गर्न आग्रह गरिरहँदा देखिएको माहोल र जागेको कौतुहलले उनी मतदान गर्न आतुर देखिएकी हुन् । “मतदाता नामावलीमा आफ्नो नाम