२४ बैशाख २०८१, सोमबार

Tag: उज्यालो

नेपाली जनताले उज्यालोका विद्युत खपत बढाउनुपर्छ : मन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाली जनताले उज्यालोका लागि मात्र नभएर खाना पकाउन, सिँचाइ गर्न, उद्योग कलकारखाना चलाउनका लागि प्रयोग गरी विद्युत खपत बढाउनुपर्ने बताएकी छन् । मन्त्री भुसालले आज सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा