१४ बैशाख २०८१, शुक्रबार

Tag: उच्चस्तरीय राजनीतिक संयन्त्र

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी रहेको हो । सरकार संचालनमा सुझाव दिन गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको जारी बैठकमा राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनबारे सत्ता साझेदार दलबीच एउटै धारणा बनाउन