२० बैशाख २०८१, बिहिबार

Tag: ईश्वरबाबु कार्की

एआईजी बढुवाविरुद्ध सर्वोच्चमा डीआईजी कार्कीद्वारा रिट दायर

काठमाडौं । नेपाल प्रहरीका तीन जना डीआईजीहरु एआईजीमा बढुवाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । मन्त्रिपरिषद्ले हिजो बिहीबार गरेको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर भएको हो । असन्तृष्ट डीआईजी ईश्वरबाबु कार्कीले बढुवामा मापदण्ड लागु नगरिएको र वरिष्ठताको मापदण्ड मिचिएको भन्दै