२४ बैशाख २०८१, सोमबार

Tag: ईद

ईद मुस्लिम समुदायको मात्र नभएर राष्ट्रिय पर्व स्थापित भएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । इस्लाम धर्मावलम्बीहरूको महान पर्व, ईद (इदुल फित्र) को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बीहरूका साथै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीघार्यु, समृद्धि एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । इदका अवसरमा