२६ बैशाख २०८१, बुधबार

Tag: इनफ इनफ ग्रुप

प्रधानमन्त्री ओलीद्वारा अस्पतालमा पुगेर इनफ इनफ ग्रुपका अनसनकारीहरूलाई भेट

काठमाडौँ, असार १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले इनफ इनफ ग्रुपका अनसनकारीहरूलाई ह्याम्स अस्पतालमा पुगेर भेट गरेका छन् । भेटमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रण गर्न पारदर्शी ढंगले सरकारले सक्रिय रहेको बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन्