२५ बैशाख २०८१, मंगलबार

Tag: इञ्जिनीयरविरुद्ध मुद्दा

अकूत सम्पत्ति कमाएको अभियोगमा सडक विभागका इञ्जिनीयरविरुद्ध मुद्दा

काठमाडौँ, २५ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा सडक विभाग अन्तर्गत हाल मध्यपहाडी लोकमार्ग सडक आयोजना तुल्सीपुर दाङमा कार्यरत सिनियर डिजिनल इञ्जिनीयर जितेन्द्रराज शाक्यविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगले शाक्यका बारेमा लामो