२२ बैशाख २०८१, शनिबार

Tag: इङ्गलिस प्रिमियर लिग

इंग्लिस प्रिमियर लिगमा आर्सनल वाट्फोर्डसँग ३-० ले विजयी

एजेन्सी, २८ फागुन । इङ्गलिस प्रिमियर लिग फुटबलमा आर्सनलले आइतबार राति भएको खेल जितेको छ । आइतबार राति भएका खेलमा आर्सनलले वाट्फोर्डलाई ३-० पराजित गरेको छ । घरेलु मैदानमा वाटफोर्डलाई हराउँदा आर्सनलका शोकड्रान, पियर एमरिक र हेनिरिकले एक-एक गोल गरे