१३ बैशाख २०८१, बिहिबार

इंग्लिस प्रिमियर लिगमा आर्सनल वाट्फोर्डसँग ३-० ले विजयी


Arsenal vs Watford

एजेन्सी, २८ फागुन । इङ्गलिस प्रिमियर लिग फुटबलमा आर्सनलले आइतबार राति भएको खेल जितेको छ । आइतबार राति भएका खेलमा आर्सनलले वाट्फोर्डलाई ३-० पराजित गरेको छ ।

घरेलु मैदानमा वाटफोर्डलाई हराउँदा आर्सनलका शोकड्रान, पियर एमरिक र हेनिरिकले एक-एक गोल गरे । यो जितसँगै ४८ अंकसहित आर्सनल लिगको छैटौं स्थानमा छ ।

पराजित वाट्फोर्ड ३६ अंकसहित दशौं स्थानमा छ । पहिलो स्थानमा म्यानचेस्टर सिटी, दोस्रोमा म्यानचेस्टर युनाइटेड र तेस्रो स्थानमा टोटनहृयाम छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !