२४ बैशाख २०८१, सोमबार

Tag: आर्थिक बर्ष २०७८/७९

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

पोखरा । गण्डकी प्रदेश सरकारको आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सरकारले प्रदेश प्रमुख सीता पौडेलमार्फत सोमबार नीति कार्यक्रम पेश गरेको थियो । प्रदेशसभामा आज अर्थमन्त्री समेत रहेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्तुत गरेको