१३ जेष्ठ २०८१, आइतबार

Tag: आर्कषक प्याकेज

कतार एयरवेजले आगामी विश्वकपमा रुस भ्रमणका आर्कषक प्याकेज ल्याउँदै 

२१ पुस, एजेन्सी । रुसमा हुने विश्वकप हेर्न इच्छुकहरुलाई कतार एयरवेजले आकर्षक प्याकेजहरु प्रदान गर्ने बताएको छ । कतार एयरवेज होलिडेजले उडानको टिकट, बस्ने होटल, खेल हेर्ने टिकटको समेत व्यवस्था र एउटा पूरा प्याकेज प्रदान गर्ने बताएको हो । जुन १४