२२ बैशाख २०८१, शनिबार

Tag: आरोप-प्रत्यारोप

आरोप-प्रत्यारोपभन्दा माथि उठेर देशका निम्ति सोच्न सांसदहरूको आग्रह

काठमाडौँ । राष्ट्रियसभा सांसदहरूले सत्तापक्ष र प्रतिपक्षबीच आरोप-प्रत्यारोपभन्दा माथि उठेर राजनीतिक दलका शीर्षनेताहरूले देशको आर्थिक विकाससँगै समग्र विकासको निम्ति लाग्न आग्रह गरेका छन् । सभाको आजको तेस्रो बैठकमा सभामुखसँग समय माग गरी बोल्दै नेपाली कांग्रेसका तर्फबाट बोल्दै जितेन्द्रनारायण देवले भने,