२४ बैशाख २०८१, सोमबार

Tag: आरोपपत्र

ओलीले प्रचण्डलाई लगाए गम्भीर आरोप : कम्युनिस्ट आन्दोलन नै सिध्याउन मेराविरुद्ध आरोपपत्र ल्याइयो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई भड्खालोमा हाल्न आफूलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पद छाड्न पटक–पटक दबाब दिइएको बताएका छन् । आफू अध्यक्ष रहेको नेकपाको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलन नै समाप्त पार्ने गरी