२५ बैशाख २०८१, मंगलबार

Tag: आयातमा रोक

सरकारको निर्णय : महँगो गाडी र मदिरा आयातमा रोक

१६ चैत, काठमाडौं । नेपाल सरकारले महंगा सवारी साधन र मदिरा आयातमा रोक लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले ५० हजार डलरभन्दा माथिको गाडी आयातमा रोक लगाएको हो । नेपाल सरकारका प्रवक्ता एवं अर्थमन्त्र‍ी, सञ्‍चार तथा सूचना