२४ बैशाख २०८१, सोमबार

Tag: आयल निगम

आयल निगमको जग्गा फुकुवाका लागि आग्रह

३ भदौ, काठमाडौँ । पेट्रोलियम पदार्थ भण्डारणका लागि खरिद प्रक्रियामै विवाद भई रोक्का भएको नेपाल आयल निगमको जग्गा फुकुवाका लागि पहल गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले संसदीय समितिसमक्ष आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम