१४ बैशाख २०८१, शुक्रबार

Tag: आम्दानी

गाउँमै बङ्गुरपालनबाट १८ लाख आम्दानी

पर्वत । इराकमा अमेरिकी सेना र आतङ्कवादीबीचको लडाइँमा बचेर आएका यहाँका एक युवाले बङ्गुरपालन व्यवसायकाट मनग्य आम्दानी गर्न थाल्नुभएको छ । कुश्मा नगरपालिका–७ खरेहाका ३६ वर्षीय गौरव क्षेत्रीले व्यावसायिक बङ्गुरपालनवाट वार्षिक रु १८ लाखसम्म आम्दानी गर्न थाल्नुभएको हो । “आतङ्कवादीले