१८ असार २०८३, बिहिबार

Tag: आम्दानी

फूलखेतीबाट पाँच लाख आम्दानी

सुरेन्द्र भण्डारी, सुरुङ्गा, २२ माघ । झापाको विर्तामोड नगरपालिका–९ निवासी लक्ष्मीमाया अधिकारीले सयपत्री फूलको व्यावसायिक खेती गरेको अढाई वर्ष भयो । उहाँले फूलखेती गरेरै आफ्नो परिचय फेर्नुभएको छ । परिचयसँगै उहाँको जीवनशैलीसमेत फेरिएको छ । गाउँ समाजमा लक्ष्मी दिदी भन्नेहरु