२३ बैशाख २०८१, आइतबार

Tag: आमअनुमान

आमअनुमानभन्दा फरक मोड लिँदै देशको राजनीति

काठमाडौं । आमअनुमान थियो– कांग्रेसले अविश्वासको प्रस्ताव ल्याएमा वा माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएमा केपी ओलीको सरकार ढल्छ । तर, अब देशको राजनीतिले यस्तो आमअनुमानभन्दा फरक मोड लिँदैछ । हिजो राजपा र उपेन्द्र यादवहरुले साकारलाई दिएको समर्थन फिर्ता लिँदा