२४ बैशाख २०८१, सोमबार

Tag: आफ्नो देश

अन्तत: आफ्नो देश फ्रान्स फर्किए चार्ल्स शोभराज

काठमाडौं । अन्तत: ‘सिरियल किलर’का रूपमा परिचित कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराज आफ्नो देश फ्रान्स फर्किएका छन् । आज शुक्रबार साँझ साढे ६ बजे उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएका हुन् । उनी कतार एयसवेजको जहाजबाट दोहा हुँदै फ्रान्स लागेका