२२ बैशाख २०८१, शनिबार

Tag: आफूनिकट नेता

बालुवाटारमा ओलीले आफूनिकट नेतासँग गोप्य छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेतासँग छलफल गरेका छन् । सर्वोच्च अदालतले २० जना मन्त्रीको नियुक्ती खारेज गरेसँगै ओलीले आगामी रणनीति तय गर्ने विषयमा छलफल गरेका हुन्। ओलीले मंगलबार अदालतबाट पदमुक्त भएका मन्त्रीसँग