२२ बैशाख २०८१, शनिबार

Tag: आन्तरिक हवाइ उडान

मन्त्रिपरिषद्को निर्णय : आन्तरिक हवाइ उडान तत्काल बन्द नगर्ने

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठक कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसलाई केहि परिमार्जन गरेर पारित गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण बढ्दै गएपनि आन्तरिक हवाइ उडान