१२ जेष्ठ २०८१, शनिबार

Tag: आन्तरिक लोकतन्त्र

आन्तरिक लोकतन्त्र र नियमको पालना हुनुपर्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सुशासन कायम गर्नका लागि राजनीतिक दलभित्र सुशासन कायम हुन जरुरी भएको बताएका छन् । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उनले अहिले उठिरहेका असन्तुष्टिका स्वर र कतिपय विषयवस्तु राजनीतिक