२२ बैशाख २०८१, शनिबार

Tag: आन्तरिक

आन्तरिकतर्फ दैनिक ४८ उडान : व्यवसायी अन्योलमा

काठमाडौँ, २० साउन । आगामी भदौ १ गतेदेखि सञ्चालन हुने आन्तरिक व्यावसायिक उडानका लागि विभिन्न एयरलाइन्सका दैनिक ४८ उडान हुने भएका छन् । बन्दाबन्दीको झण्डै पाँच महिनापछि शुरु हुने व्यावसायिक उडानका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले ४८ वटा उडान