१३ जेष्ठ २०८१, आइतबार

Tag: आदिनाथ मेला

हिन्दू र बौद्ध अनुयायीको साझा संस्कृति आदिनाथ मेला

७ कात्तिक, काठमाडौँ । काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिर हिन्दू र बौद्ध अनुयायीको साझा मन्दिरका रुपमा विकास हुँदै गएको छ । मन्दिरमा रहेका मूर्तिलाई हिन्दू धर्मावलम्बीले शिवशक्ति र बौद्ध अनुयायीले लोकेश्वरका रुपमा आस्था प्रकट गरेको पाइएको छ । हिन्दू तथा बौद्ध