२४ बैशाख २०८१, सोमबार

Tag: आत्मसमर्पणवाद

आत्मसमर्पणवाद पनि अन्ततः बिसर्जनवाद नै हो

नयाँ ग्राहक झुलाउने र पुराना ग्राहक डुलाउने क्रान्तिकारी पसल थापेका छन् एक हुल कम्रेडहरुले । रंगरोगन, झण्डा, ब्यानर, नाराजुलुस, हँसिया हथौडा र भाषण दुरुस्त राखिएका छन् सजाएर । संसदीय ब्यवस्था र पद्धतिबाटै समाजवादी क्रान्ति सम्पन्न हुने तर्क छ उहाँहरुको ।