२५ बैशाख २०८१, मंगलबार

Tag: आज सुनवाइ

क्रिकेटर सन्दीप लामिछानेविरुद्धकाे मुद्दामा आज सुनवाइ हुँदै

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनवाइ हुदैँछ । जिल्ला अदालत काठमाडौँमा लामिछानेविरुद्ध आज सुनुवाइका लागि पेसी तोकिएको हो । अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन भने आज सो मुद्दा