२० बैशाख २०८१, बिहिबार

Tag: आज बिहान ६ बजेदेखि

आज बिहान ६ बजेदेखि देशभर सवारी साधन चलाउन नपाइने

काठमाडौं । आज बिहान ६ बजेदेखि देशभर सवारी साधन चलाउन नपाइने भएको छ । स्थानीय तहको निर्वाचनको दिन आज शुक्रबार बिहान ६ बजेदेखि पूर्णरुपमा सवारी साधन चलाउन नपाइने भएको हो । आज बिहान ७ बजेदेख मतदान सुरु हुने भएकाले बिहान