२६ बैशाख २०८१, बुधबार

Tag: आज बिहान बस्दै

प्रतिनिधिसभाको बैठक आज बिहान बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद् भवनमा बैठक आज बिहान ११ बजे बस्न लागेको हो । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम रहेको