२० बैशाख २०८१, बिहिबार

Tag: आजदेखि शुरू हुँदै

आजदेखि प्रतिनिधिसभामा बजेटमाथिको छलफल शुरू हुँदै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको हो । संसद सचिवालयले सार्वजनिक गरेको गरेको सम्भावित कार्यक्रमअनुसार आजदेखि प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल शुरू हुँदै छ