२५ बैशाख २०८१, मंगलबार

Tag: आजको समय

कसरी छान्ने आफूलाई सुहाउँदो फोन 

असोज २३, काठमाडौँ | आजको समयमा मोबाइल फोन नबोक्ने सायदै कोही होलान्। नेपाल दूरसञ्चारको गत असारसम्मको तथ्यांक अनुसार मोबाइल फोन प्रयोगकर्ताको संख्या कुल जनसंख्याको १२९ प्रतिशत अर्थात ३ करोड ४१ लाख पुगेको छ। आधुनिक यस समयमा मोबाइलको प्रयोग केवल ‘कल’